Update Slow हुनुको कारण
Sorry! Sorry!! Sorry!!!
केही समय को लागी Update एकदम Slow भएको महासुस गर्नु भएको होला त्यो हुनुमा सबै भन्दाठुलो कारण हाम्रो Team member को Family मा अप्रीय घटना घट्नु थियो र हाम्रो Team member लाई साथ र सहयोग चाहिएको कारणले Team ले, केही समयको लागी काम गर्न सकको थिएन र त्यो घटना पछि Team ले काम गर्न थालनी गर्न सुरु गरेसँगै अहिलेको Corona को माहोले असर पारी रहेको छ ।
यो सुचना प्रकासित गर्नुमा हाम्रो मुख्य उदश्य तपाईलाई Licenses बेचेर वेवस्ता गरेजस्तो नहोस् र एउटा दुःखको सँगै सुखको खबर यही माघ 15 गते Complete App हुने गरी Update आउने छ ।
Mobile Repairing Team ,
तपाईंहरु माफी र केही समयको लागी प्रतिक्षा गर्न अनुरोध गर्दा छै ।
Yearly Plan हरुको member को समयमा अझै 5 month थप गरिएको छ ।
Lifetime Members भने Lifetime नै रहेको छ ।
Biggest Update भने माघ १५ गते
- Component को All Topics
- Symmetric Diagram को सबै Mobile को Download गर्न मिलेने सुविधा ।
- Tools मा नभएका Video र Content हरु
- Software मा भने मात्र
- How to use a Software Box? आउने छ ।

Do your work fast what you say
ReplyDeleteHello sir k vai raxa ho kei information pani xaina
ReplyDelete